Sunday, November 29, 2015

व्यवसाय कर नविकरणमा १०% छुटको समय मंसिर मसान्त सम्म थप गरिएको सूचना ।

नेपालमा अहिले व्यापार व्यवसायलाई परेको प्रतिकूल अवस्थालाई मध्य नजर गर्दै धरान उपहानगरपालिकाले व्यवसाय कर नवीकरणमा असोज मसान्त सम्म दिँदै आएको १०% छुटलाई मंसिर मसान्त सम्म बढाइको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

यही २०७२ मंसिर महिना भरी आफ्नो व्यवसाय नवीकरण गरी चालू आर्थिक वर्षको व्यवसाय करमा १०% छुटको लाभ लिन सबैमा आव्हान गरिन्छ ।

No comments:

Post a Comment