Showing posts with label बोलपत्र. Show all posts
Showing posts with label बोलपत्र. Show all posts

Monday, November 10, 2014

Friday, January 24, 2014

Request for Proposal (RFP) Document for Hiring Consultant/s to provide Situation Analysis and Work Plan for Health Care Waste Management Works of Dharan Municipality Area


Request for Proposal (RFP) Document
for
Hiring Consultant/s to provide Situation Analysis and Work Plan for Health Care Waste Management Works of Dharan Municipality Area




Click here for download RFP Document





Thursday, June 13, 2013

आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा ई-टेण्डर तथा शिलबन्दी बोलपत्र आह्वानको सूचना

धरान नगरपालिका कार्यालय
आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा
-टेण्डर तथा सिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः 2070/02/30 

यस कार्यालयद्वारा आ.व. 2070/071 को लागि स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को नियम १६७ बमोजिम तपसिलमा उल्लिखित कर तथा शुल्क संकलनको कार्य ठेक्काद्वारा बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संघसंस्थाहरुले यस सम्बन्धमा विस्तृत रूपमा प्रकाशन गरिएको सूचनामा उल्लिखित नियम तथा शर्तको अधीनमा रही छुट्टाछुट्टै बोलपत्र यो सूचना प्रकाशित मितिले १५ दिन (2070/03/13 गते]) भित्र खरिद गरी वा ईन्टरनेटबाट डाउनलोड गरी १६ ‍औं (2070/03/14 गते) दिनको १२:०० बजेभित्र शिरबन्दी बोलपत्र अलग-अलग धरान नगरपालिका कार्यालय, धरानमा वा ईन्टरनेटका माध्यमबाटै पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धीको विस्तृत सूचना धरान, इटहरी, ईनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला विकास समिति सुनसरी, कोष तथा लेखा नियन्त्रण कार्यालय सुनसरी, ईलाका प्रशासन शाखा धरान, नेपाल निर्माण व्यवसायी संघ सुनसरी इनरुवा, जिल्ला हुलाक कार्यालय सुनसरी, धरानको सूचना पाटीमा टाँस गरिएको छ भने http://www.edolidar.gov.np मा विस्तृत सूचना हेर्न, बोलपत्र फाराम डाउनलोड गर्न र बोलपत्र पेश गर्न समेत सकिनेछ । थप जानकारीको लागि यस कार्यालयको राजस्व उपशाखामा सम्पर्क राख्न सकिनेछ । 

ठेक्का सम्बन्धी विवरण 
आय
ठेक्का नं.
विवरण
ठेक्का अवधि
भ्याट बाहेक न्यूनतम कबोल अङ्क
सवारी पार्किङ्ग शुल्क
एक वर्ष
9,11,000/-
नौ लाखा एघार हजार मात्र ।
पटके सवारी कर (धरान १३)
एक वर्ष
3,00,000/-
तीन लाख मात्र ।
पटके सवारी कर (रेल्वे मंगलबारे)
एक वर्ष
2,00,000/-
दुई लाख मात्र ।
पटके सवारी कर (श्याम चौक महादेवचौक)
एक वर्ष
75,000/-
पचहत्तर हजार मात्र ।
7
पटके व्यवसाय (हाट बजार,गुद्रिबजार) कर
एक वर्ष
6,25,000/-
छ लाख पच्चीस हजार मात्र ।
8
मवेशी शुल्क (रेल्वे, अमरहाट)
एक वर्ष
30,000/-
तीस हजार मात्र ।

Sunday, May 26, 2013

आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा ई-टेण्डर तथा शिलबन्दी बोलपत्र आह्वानको सूचना

धरान नगरपालिका कार्यालय
आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा
ई-टेण्डर तथा शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०७०/०२/१२

यस कार्यालयद्वारा आ.व. २०७०/७१ को लागि स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को नियम १६७ बमोजिम तपसिलमा उल्लेखित कर तथा शुल्क संकलनको कार्य ठेक्काद्वारा बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संघसंस्थाहरुले यस सम्बन्धमा विस्तृत रूपमा प्रकाशन गरिएको सूचनामा उल्लेखित नियम तथा शर्तको अधिनमा रही छुट्टाछुट्टै बोलपत्र यो सूचना प्रकाशित मितिले १५ दिन (२०७०/०२/२६ गते) भित्र खरिद गरी वा ईन्टरनेटबाट डाउनलोड गरी १६ ‍औं (२०७०/०२/२७ गते) दिनको १२:०० बजेभित्र सिलबन्दी बोलपत्र अलग-अलग धरान नगरपालिका कार्यालय, धरानमा वा ईन्टरनेटका माध्यमबाटै पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धीको विस्तृत सूचना धरान, इटहरी, ईनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला विकास समिति सुनसरी, कोष तथा लेखा नियन्त्रण कार्यालय सुनसरी, ईलाका प्रशासन शाखा धरान, नेपाल निर्माण व्यवसायी संघ सुनसरी इनरुवा, जिल्ला हुलाक कार्यालय सुनसरी, धरानको सूचना पाटीमा टाँस गरिएको छ भने http://www.edolidar.gov.np मा विस्तृत सूचना हेर्न, बोलपत्र फाराम डाउनलोड गर्न र बोलपत्र पेश गर्न समेत सकिनेछ । थप जानकारीको लागि यस कार्यालयको राजस्व उपशाखामा सम्पर्क राख्न सकिनेछ ।
ठेक्का सम्बन्धी विवरण
आय ठेक्का नं.
विवरण
ठेक्का अवधि
भ्याट बाहेक न्यूनतम कबोल अंक
विज्ञापन कर (विभिन्न होर्डिङ वोर्ड, वाल पेन्टिङ आदी)
तीन वर्ष
६,००,०००/-
छ लाख मात्र ।
विज्ञापन कर (ब्यानर, पोल तथा रेलिङका साना बोर्ड)
तीन वर्ष
१,०५,०००/-
एक लाख पाँच हजार मात्र ।