Sunday, February 3, 2013

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नामावली वेबसाइटमा



धरान नगरपालिकाले धरान नगर क्षेत्र भरीका आ.व. 2069/70 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य रहेका 6296 जना लाभग्राहीहरुको नामावली वेबसाइटमा राखेको छ । आफ्नो वडाको लाभग्राहीहरुको नामावली हेर्नको लागि सम्बन्धित वडा नम्बर र प्रकार छाने पछि देखाउने वटनमा क्लिक गरी नामावली हेर्न सकिन्छ । नामावली विवरणमा सामाजिक सुरक्षा भत्ता कार्ड नम्बर, नाम, लिङ्ग र जन्म मिति समावेश गरिएको छ ।

नामावली हेर्नको लागि धरान नगरपालिकाको वेबसाइट www.dharan.gov.np मा गएर सामाजिक विकास मेनु भित्रको सामाजिक सुरक्षा कार्यक्रम नामावली मेनुमा क्लिक गरि पुग्न सकिन्छ अथवा सिधैँ http://www.dharan.gov.np/social_development_ss_list.asp ठेगाना टाइप गरि सम्बन्धित पेजमा पुग्न सकिन्छ ।

No comments:

Post a Comment