धरान नगरपालिका कार्यालय
आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा
ई-टेण्डर तथा शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०७०/०२/१२
आन्तरिक आय संकलन कार्य ठेक्कामा दिने सम्बन्धमा
ई-टेण्डर तथा शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०७०/०२/१२
यस कार्यालयद्वारा आ.व. २०७०/७१ को लागि स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को नियम १६७ बमोजिम तपसिलमा उल्लेखित कर तथा शुल्क संकलनको कार्य ठेक्काद्वारा बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संघसंस्थाहरुले यस सम्बन्धमा विस्तृत रूपमा प्रकाशन गरिएको सूचनामा उल्लेखित नियम तथा शर्तको अधिनमा रही छुट्टाछुट्टै बोलपत्र यो सूचना प्रकाशित मितिले १५ दिन (२०७०/०२/२६ गते) भित्र खरिद गरी वा ईन्टरनेटबाट डाउनलोड गरी १६ औं (२०७०/०२/२७ गते) दिनको १२:०० बजेभित्र सिलबन्दी बोलपत्र अलग-अलग धरान नगरपालिका कार्यालय, धरानमा वा ईन्टरनेटका माध्यमबाटै पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धीको विस्तृत सूचना धरान, इटहरी, ईनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला विकास समिति सुनसरी, कोष तथा लेखा नियन्त्रण कार्यालय सुनसरी, ईलाका प्रशासन शाखा धरान, नेपाल निर्माण व्यवसायी संघ सुनसरी इनरुवा, जिल्ला हुलाक कार्यालय सुनसरी, धरानको सूचना पाटीमा टाँस गरिएको छ भने http://www.edolidar.gov.np मा विस्तृत सूचना हेर्न, बोलपत्र फाराम डाउनलोड गर्न र बोलपत्र पेश गर्न समेत सकिनेछ । थप जानकारीको लागि यस कार्यालयको राजस्व उपशाखामा सम्पर्क राख्न सकिनेछ ।
ठेक्का सम्बन्धी विवरण
आय ठेक्का नं.
|
विवरण
|
ठेक्का अवधि
|
भ्याट बाहेक न्यूनतम कबोल अंक
| |
१
|
विज्ञापन कर (विभिन्न होर्डिङ वोर्ड, वाल पेन्टिङ आदी)
|
तीन वर्ष
|
६,००,०००/-
|
छ लाख मात्र ।
|
२
|
विज्ञापन कर (ब्यानर, पोल तथा रेलिङका साना बोर्ड)
|
तीन वर्ष
|
१,०५,०००/-
|
एक लाख पाँच हजार मात्र ।
|
Dharan Palika has very well utilised the funds.
ReplyDeleteThanks,
pure research
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874
PoliceClearance provides useful informational resources about police clearance procedures, supporting documents, background checks, and policeclearance application requirements to help readers better understand these processes. Having access to clear guidance can make it easier for individuals to prepare their paperwork and approach official procedures with greater confidence.
ReplyDeleteFishstrap is a Roblox-focused resource that provides information about gaming setup, configuration, and customization. Although the exact topic of this Fishstrap Official Website blog post could not be confirmed, Fishstrap offers practical guides for users interested in learning more about Roblox and its features
ReplyDelete