Monday, February 12, 2018

धरानको सूचना अब ब्लगमा पनि

धरान,
धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना, जानकारीहरु यस ब्लगमा उपलव्ध हुनेछन। यस पेजमा धरान उपमहानगरपालिका नगर कार्यपालिकाको जानकारीका लागि निम्न वेवसाईटमा हेर्न सक्नुहुनेछ। यो ब्लग केही वर्षदेखि प्रयोग नभएको र हाल यस ब्लगमा समेत सूचना तथा जानकारी उपलव्ध हुनेछन।
www.dharan.gov.np

धन्यवाद।

No comments:

Post a Comment