Wednesday, September 1, 2010

ओलम्पिक डे धरानमा भव्यताका साथ मनाईने

2067.02.25

हरेक वर्ष मनाइने ओलम्पिक डे यस वर्ष नेपाल ओलम्पिक कमिटीले पूर्वाञ्चलको सुन्दर सहर धरानमा यही मिति 2067 असार 9 र 10 गते भव्यताका साथ मनाउने निर्णय गरे बमोजिम सरोकारवालाहरूको छलफल कार्यक्रमबाट धरान नगरपालिका प्रमुखको संयोजकत्वमा मुल समिति बनाई विभिन्न विषयगत समितिहरूको निर्माण समेत गरिएको छ ।

1 comment:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 안전메이저사이트

    ReplyDelete