2067.06.15
नेपाल सरकारको राजपत्र भाग 5 मिति 2067.04.24 मा प्रकाशित सूचना अनुसार नगरपालिकाहरूको व्यक्तिगत घटना ( जन्म, मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध विच्छेद ) दर्ता गराउने काम वडा सचिवहरूले गर्ने व्यवस्था भए अनुसार यही मिति 2067.06.20 गते देखि सम्बन्धित वडा समितिबाट व्यक्तिगत घटना दर्ता कार्य हुने भएकोले व्यक्तिगत घटना दर्ता गराउन सम्बन्धित वडा समिति कार्यालयमा सम्पर्क राख्न हुन सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Qualyty post actualyty, PT Lampung Service
ReplyDeleteService HP Bandar Lampung
Service iPhone Lampung
Jasa Kursus Service HP
Jasa Kursus Service HP
Youtuber Lampung , Thanks ! Visit Back.