Tuesday, April 26, 2011

कर्मचारी एसोसियसनको सातौ अधिवेसन सम्पन्न ।

नेपाल नगरपालिका कर्मचारी एसोसियसन इकाई समिति धरानको सातौ अधिवेसन यही मिति 2068 वैशाख 8 र 9 गते भव्यताका साथ सम्पन्न भएको छ । अधिवेसनको उद्घाटन नेपाल नगरपालिका कर्मचारी एसोसियसनका केन्द्रिय उपाध्यक्ष त्रिलोचन ढकालबाट भएको थियो भने कार्यक्रम केन्द्रिय महासचिव डम्बर रोगु, केन्द्रीय सदस्य खगेन्द्रप्रसाद खतिवडा, क्षेत्रीय इन्चार्ज महेश सुवेदी र धनकुटा इकाई समितिका अध्यक्ष राजु गुरागाईको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम इकाई समितिको सांगाठानिक प्रतिवेदन सचिव किरण भूजेलबाट प्रस्तुत भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवचन्द्र चाम्लिङबाट पेश भएको थियो ।

सातौ अधिवेसनबाट नया कार्य समितिको समेत निर्वाचन प्रकृयाबाट गठन भएको छ ।




No comments:

Post a Comment