यही मिति 2068 असार 31 गते धरान नगरपालिका कार्यालयमा सम्पन्न भएको धरान नगरपालिका संचालन दलीय संयन्त्र र पाँचकन्या गा.वि.स. संचालन दलीय संयन्त्रको संयुक्त बैठकबाट निर्णय गरी पाँचकन्या गा.वि.स. लाई धरान नगरपालिकामा एकीकरणका लागि नगर क्षेत्र निर्धारणको सचिवालयलाई सिफारिस गरिँदिन स्थानीय विकास अधिकारीज्यूको संयोजकत्वमा गठित सिफारिस समितिमा अनुरोध गरिएको छ । उक्त बैठकले पाँचकन्याको वडा नं. 8 र 9 लाइ मिलाएर धरान नगरपालिकाको वडा नं. 20, त्यस्तै वडा नं. 4, 6 र 7 लाई मिलाएर 21, वडा नं. 5 लाई 22 र वडा नं. 1, 2 र 3 लाई मिलाए 23 नम्बर बनाउने सिफारिस समेत गरिएको छ ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालय नगरक्षेत्र निर्धारण समितिको सचिवालयको मिति 2068 श्रावण 23 गते प्रकाशित सूचना अनुसार यस धरान नगरपालिका र यसका पूर्व क्षेत्रमा रहेको पाँचकन्या गा.वि.स. तथा पश्चिम क्षेत्रमा रहेको विष्णुपादुका गा.वि.स. लाइ एकीकरण गर्न आवश्यक पहल गर्न मिति 2068 श्रावण 27 गते धरान नगरपालिका संचालन दलीय संयन्त्रको निर्णय गरेको थियो भने मिति 2068 श्रावण 30 गते सम्पन्न भएको धरान नगरपालिकाको सर्वदलीय तथा सर्वपक्षीय भेलाबाट सो कुरालाई अनुमोदन गरिएको थियो ।
========================================================
२०६८ साल श्रावण ३१ गते मंगलबारका दिन भएको धरान नगरपालिका र पाँचकन्या गाऊँ विकास समितिबीच एकीकरण हुनका लागि गरिएको दुवै निकायको सर्वदलीय बैठकको ऐतिहासिक निर्णय
करिव ५,६ सय वर्षभन्दा अघिदेखि विजयपुरमा बसोबास पश्चात १९५७ मा हालको धरानबजारमा बसोबास थालनी भएकोमा २०१७ सालमा नगरपालिका घोषणा भएको धरान नगरपालिका २०३५ सालमा साविक बाँझगरा तथा घोपा २ गाविसका केही भूभागसंग एकीकरण गरी हालको अवस्थामा धरान नगरपालिकाको पश्चिममा सर्दु खोलाद्वारा विभाजित विष्णुपादुका गाविस उत्तरमा पाँचकन्या गाविसकै वडा ९ को भेडेटारको क्षेत्र पूर्वमा सेउती खोलाले विभाजन गरेको क्षेत्र र दक्षिणमा चारकोशे जंगलको अधिकांश भूभागसहित गरी धरान नगरपालिकाको क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ।यस क्षेत्रभित्र १ नगरपालिका संरक्षित वन, २ धार्मिक वन, ७ वटा सामुदायिक वन, २५ सामुदायिकसहित ११० विद्यालय, १ विश्वविद्यालयसहितको ७०० शैय्याको अस्पताल, ४ सामुदायिक क्याम्पससहित संस्थागत क्याम्पस तथा उच्च माविहरु, ७ वटा सामुदायिक स्वास्थ्य चौकी १ उपस्वास्थ्य चौकी सहित करिव १०० भन्दा बढी निजी क्लिनिक र लगभग १७५००० जनसंख्या रहेको छ ।यस भूभागमा पुरातात्विक तथा प्राग्ऐतिहासिक महत्व बोकेको विजयपुर र त्यस क्षेत्रमा रहेका पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या मन्दिर लगायत प्राचिन किरातकालिन दरबारको अवशेष रहेको छ ।
यस्तै २०३५ सालमा धरान नगरपालिकामा समायोजन भएका साविक बाझगराका वडा १ र २ देखि बाहेकको भूभाग, सेउती खोला पूर्व र सेराखोला हुँदै हाँडी खोल्सी पश्चिम, भेडेटारको डाँडाबाट दक्षिण, चारकोसे जंगलको बिच भागमा रहेको अग्नी रेखाभन्दा उत्तरको भूभागमा पाँचकन्या गाऊँ विकास समिति रहेको छ।यस क्षेत्रमा रहेको ऐतिहासिक ठिंगाबारीको ठिंगे ढुंगा पाँचकन्या मन्दिर पर्यटकीय महत्वको भेडेटार बजार, शिवजट्टा झरना र शिवमन्दिर, १ उच्च मावि सहित ११ सामुदायिक विद्यालय, १ मावि सहित ७ वटा संस्थागत विद्यालय, २ सामुदायिक क्लिनिक र १ उपस्वास्थ्य चौकी, लगभग १८ हजार जनसंख्यासहित २८२७ हेक्टरको भूभाग रहेको छ ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालय नगरक्षेत्र निर्धारण सिफारिस समितिको सचिवालयको मिति २०६८ श्रावण २३ गतेको कान्तिपुर तथा नागरिक दैनिकमा प्रकाशित सूचना अनुसार धरान नगरपालिका संचालन दलीय संयन्त्रको मिति २०६८ श्रावण २७ गते बसेको बैठकको निर्णयअनुसार धरानको पूर्वक्षेत्रमा रहेको पाँचकन्या गाविस र पश्चिम क्षेत्रमा रहेको विष्णुपादुका गाविसलाई धरानमा एकिकरण हुन अनुरोध गरिएकोमा पाँचकन्या गाऊँ विकास समितिको कार्यालयको मिति २०६८ श्रावण ३० को पत्रबाट उक्त गाऊँ विकास समिति धरान नगरपालिकामा एकीकरण हुन चाहेको निर्णय सहित प्राप्त भएकोले सो निर्णयको सम्मान र गाविसका सबै सरोकारवालाहरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै धरान नगरपालिकाको तर्फबाट पनि एकीकरण हुन चाहेकोले एकीकरणका लागि सिफारिस गरिदिनुहुन आज मिति २०६८ श्रावण ३१ गतेका दिन बसेको दुबै निकायको संयुक्त दलीय संयन्त्रको बैठकबाट जिल्ला विकास समितिलाई अनुरोध गर्ने निर्णय गरियो।साथै उक्त एकीकरण हुने गाविसको वडा समायोजन गर्ने सम्बन्धमा देहायका प्रस्तावित वडाहरुसहित समायोजन गर्न सिफारिस गरिदिनहुन प्रस्तावित नक्सासमेत संलग्न राखी अनुरोध गर्ने निर्णय गरियो ।
देहाय
क्र.सं
|
साविक वडा
|
प्रस्तावित वडा नं.
|
कैफियत
|
|
पाँचकन्या १, २, ३
|
धरान २३
| |
|
पाँचकन्या ५
|
धरान २२
| |
|
पाँचकन्या ४, ६, ७
|
धरान २१
| |
|
पाँचकन्या ८, ९
|
धरान २०
|
sarai ramro kura hune bhayo
ReplyDeleteDharan Nagar palika seems to be very active!
ReplyDeletethanks
ReplyDeletethanks
ReplyDeleteday hoc massage
mua ban oto
ReplyDeleteThanks so much
ReplyDeletehttps://daythammy.com/day-hoc-cham-soc-da-massage.html
ban xe hoi
ReplyDeleteday hoc phun xam
ReplyDeletethanks
ReplyDeletelap dat may cham cong van tay
thanks so much
ReplyDeletephan phoi phu kien camera gia re ha noi
thanks
ReplyDeletelap dat camera gia re tai ha noi
Read more at Bon cau inax
ReplyDeleteReally nice and interesting post. I was looking for this kind of information and enjoyed reading this one. Keep posting. Thanks for sharing.
ReplyDeletexem tivi online nhanh nhat
thanks
ReplyDeletelap dat tai camera ha dong
thanks
ReplyDeletelap dat camera ha noi
thanks
ReplyDeletelap dat camera giam sat tai ha noi
thanks
ReplyDeletelap dat camera gia re tai ha noi
thanks
ReplyDeletelap dat camera tron goi gia re tai ha noi
thanks
ReplyDeletelap dat camera nha xuong
thanks
ReplyDeletecamera tron bo gia re
thanks
ReplyDeletelap camera gia re ha noi
thanks
ReplyDeletenha thong minh
thanks
ReplyDeletedich vu lap camera tai nha
thanks
ReplyDeletemay cham cong van tay
thanks
ReplyDeletelap dat camera
thanks
ReplyDeletecamera giam sat
thanks
ReplyDeletelap dat camera giam sat
thanks
ReplyDeletechuong cua khong day
thanks
ReplyDeletechuong cua co hinh
thanks
ReplyDeletelap dat camera ha dong
thanks
ReplyDeletemay cham cong van tay tai ha noi
Read more at link m88
ReplyDeletethank you very much https://kimquoctien.com/may-loc-nuoc-ao-smith
ReplyDeletethanks
ReplyDeleteđèn pha led
đèn led ốp trần
thanks bro nhunghuoushop
ReplyDeleteRead more at bo noi elo
ReplyDeleteRead more at bo noi elmich
nice post
ReplyDeleteRead more at 먹튀사이트
Read more at 57cbf
ReplyDeleteday tieng hoa cap toc
ReplyDeleteyou pro so much https://vesinhnhasaigon.net/giat-nem/
ReplyDeleteThank you very much
ReplyDeletehttps://baoanhpaint.com/son-mykolor
nhung hươu Hương Sơn has the best joint lubrication effect in 2019
ReplyDeletethank you bro
ReplyDeletetinh bot nghe den
My Name Is a Aiesh And I Am From Turkey i Just Read This Blog
ReplyDeleteVery Good Blog Amazing Guide For Peoples Informative look like A Professional Blog.
ErtugrulGhazi
KwanNews
GoodNewsAdvertising
The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 먹튀사이트조회
ReplyDelete