Saturday, March 10, 2012
उपभोक्ता समितिसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न
नगरपालिका अनुदान सञ्चालन कार्यविधि २०६७ अन्तर्गत यस आ.व. २०६८/०६९ मा सम्झौता भएका योजनाहरू मध्ये १५ वटा उपभोक्ता समितिका पदाधिकारीहरू (अध्यक्ष सचिव र कोषाध्यक्ष) सँग एक दिने उपभोक्ता समितिसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम मिति २०६८/१२/८ गते धरान नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रमा सम्पन्न गरियो ।
कार्यक्रममा धरान नगर क्षेत्रका विभिन्न वडाका १५ वटा निर्माण उपभोक्ता समितिबाट जम्मा ४५ जना समिति पदाधिकारिहरूको सहभागीता रहेको थियो । उक्त तालिमको लागि नगरपालिकाको तर्फबाट सहजकर्ताको रूपमा नगरपालिका इन्जिनियर-राजु पोखरेल, प्रशासकीय अधिकृत-गणेश प्रसाद खतिवडा, आन्तरिक लेखा परीक्षण अधिकृत-रमेश कुमार शाह, नगरपालिका कानुनी सहायक-राम कुमार राई, योजना सहायक-किरण भूजेल तथा नगरपालिका सहायक सहजकर्ता पूर्णकला राईद्वारा कार्यक्रममा सहजिकरण गरिएको थियो।
कार्यक्रममा नगरपालिका थप अनुदान, उपभोक्ता समिति सम्बन्धी कानुनी व्यवस्था, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, योजना सम्झौता प्रक्रिया, पेस्की निकासा प्रक्रिया, भुक्तानी प्रक्रिया, सामाजिक तथा सार्वजनिक तथा सामाजिक परीक्षण, योजना हस्तान्तरण तथा योजना गत मापदण्डका कुराहरू तथा समग्रमा योजना निर्माण तथा व्यवस्थापनको पक्षमा अन्तरक्रिया तथा प्रस्तुति गरिएको थियो । उक्त अभिमुखीकरण पश्चात् उपभोक्ता समितिका पदाधिकारीहरूलाई आयोजना कार्यान्वयन सम्बन्धमा सहज वातावरण बन्ने कुरामा विश्वस्त हुनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
This is a good step to make a society clean and beautiful. You should do organize these kinds of programs more oftentimes .
ReplyDeleteThis is very cool
ReplyDeletelangtang trekking
mansalu trekking
annapurna circuit trekking
annapurna base camp
rafting in nepal
pokhara tours and travel
adventure nepal trekking
kanchenjunga trek
nepal trekking tours
Awesome work
ReplyDeletehippie clothes for women
clothing in nepal
Nepal clothing
hippie clothing in nepal
ethnic clothing in nepal
nepal clothing wholesale
nepal clothing retail
Kathmandu clothing
Good work keep it work, we support you. Proud to be a Dharane.
ReplyDeleteSo good to see what changes you are doing over there. Osclass scripts are the best classified scripts for buy and sale, jobs websites. You can download free responsive osclass themes.
ReplyDeleteIt is so good to see that government is working. Is there any nice route that can be promoted as trekking in Nepal?
ReplyDeletelets hope for the good fortune.
ReplyDeleteAmazing. Thank you.
ReplyDelete