Sunday, May 18, 2014

धरान नगरपालिकामा पाँचकन्या गा.वि.स. गाभियो ।

(ठूलो फोटो हेर्ने फोटोमा Click गर्नुहोस्)

यही मिति २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गा.वि.स.लाई धरान नगरपालिकामा गाभिइ हाल १९ वडा रहेकोमा ४ वटा वडा थप भइ जम्मा २३ वडा कायम भएको छ । साविकको पाँचकन्या गा.वि.स.को ९ वटा वडालाई चार वटा वडामा विभाजन गरि थप गरिएको हो ।

पाँचकन्या गा.वि.स. धरान नगरपालिकामा गाभिए संगै धरान नगरपालिकाको क्षेत्रफल १०३.३८ वर्ग कि.मि.बाट बढेर १३१.६५ (+२८.२७) वर्ग कि.मि. भएको छ भने पूर्वी सिमाना याङ्गशिला गा.वि.स. र केराबारी गा.वि.स. कायम भएको छ । त्यस्तै धरानको जनसंख्या १,१६,१८१ बाट १,३३,०७६ (+१६,८९५) कायम भएको छ ।

2 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete