Sunday, July 27, 2014

आ.व. 2070/71 को आय व्यय सार्वजनिक र आ.व. 2070/71 को चौथो त्रैमासिक एवं वार्षिक समीक्षा कार्यक्रम सम्पन्न



यही मिति 2071 श्रावण ११ गते आइतवारका दिन धरान नगरपालिकाको सभाकक्षमा आ.व. 2070/71 को आय व्यय सार्वजनिक र आ.व. 2070/71 को चौथो त्रैमासिक एवं वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा धरान स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रतिनिधिहरु, पत्रकारहरु लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शाखागत रुपमा धरान नगरपालिकाले आ.व. 2070/71 मा सम्पादन गरेका कार्यहरुको तथ्याङक तथा उल्लेख उपलब्धीहरु छलफल गरिएको थियो । कार्यक्रममा प्रस्तुती पश्चात् सहभागीहरूबाट राखिएका विभिन्न जिज्ञासाहरूलाई स्पष्ट पार्ने समेत कार्य भएको थियो ।


1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete