Monday, November 10, 2014

सार्वजनिक सुनुवाइ कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ ।


"धरान नगरपालिकाबाट संचालित विकास सम्बन्धी कार्यहरू"
 

विषयक
 
 सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीहरु, संघसंस्था,  सरोकारवाला निकायहरु, पत्रकार तथा सञ्चारकर्मी सम्पूर्णलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।


मिति: २०७१ कार्तिक २८ गते शुक्रवार
समय: दिनको ११ बजे
स्थान: धरान नगरपालिका कार्यालय

1 comment:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 토토사이트추천

    ReplyDelete