महाभूकम्पका कारण उत्पन्न भएको असहज परिस्थितिका कारणले गर्दा नेपाल सरकारको भवन निर्माण स्वीकृति रोक्का गर्ने निर्देशन अनुसार यही २०७२ साल असार मसान्त सम्मका लागि कुनै पनि नयाँ भवन निर्माण नगर्न, तथा नक्सा पास भएको भए पनि निर्माण कार्य सुरु नभएको हकमा समेत निर्माण कार्य नगर्न, साथै नक्सा पास गरी स्वीकृत मापदण्ड अनुसार निर्माण कार्य सुरु भइसकेको हकमा – भुइँतल्ला समेत गरी २ तल्ला भन्दा अग्लो निर्माण नगर्न हुन अनुरोध छ।
थप जानकारीको लागि धरान उप-महानगरपालिका कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ
थप जानकारीको लागि धरान उप-महानगरपालिका कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ
No comments:
Post a Comment