Wednesday, September 1, 2010

आ.ब. 2067/68 को नीति तथा बजेट सार्वजनिक

14 औ नगर परिषदबाट पारित आ.व. 2067/68 को नीति तथा बजेटको धरान नगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत श्री राजेन्द्रकुमार पौडेलेले यही मिति 2067 असार 30 गते एक भव्य समारोहका बीच सार्वजनिक गर्नु भयो ।

उक्त कार्यक्रममा नगरपालिका सञ्चालन दलीय सयन्त्रका पदाधिकारी, पूर्व जनप्रतिनिधि, कार्यालय तथा संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, पत्रकार एवं सर्व साधारण नागरिकहरू उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रामप्रसाद थपलिया हुनुहुन्थ्यो ।

आ.व. 2067/68 का लागि धरान नगरपालिकाले रु 17 करोड 31 लाख 5 सयको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

1 comment:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 토토안전사이트

    ReplyDelete