धरान नगरपालिका कार्यालय स्थापनाको 50 वर्ष पुरा गरेको अवसरमा "धरान नगरपालिका स्वर्ण महोत्सव 2067 (The Golden Jubilee Celebration)" यही मिति 2067 माघ 14 देखि 17 गते सम्म भव्य रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउन लागिएको छ ।
वि.स. 2017 सालमा स्थापना भएको धरान नगरपालिकाको 50 औ वर्षको उपलक्ष्यमा मनाउनका लागिएको स्वर्ण महोत्सव राजनीतिक दलका प्रतिनिधि, विभिन्न सघ संस्थाहरू, सरकारी निकायहरू, सांस्कृतिक एवं जातीय संस्थाहरू लगायत नगरवासीहरूको उपस्थितिमा भएको विस्तारित बैठकले 501 सदस्यीय मूल आयोजक समितिको गठन गरी स्वर्ण महोत्सव मनाउने निर्णय गरे अनुसार धरान नगरवासी, विभिन्न संघसंस्था एवं सरोकारवाला अन्य सबै क्षेत्रलाई सहभागी गराई भव्य रूपमा यो स्वर्ण महोत्सव मनाउन लागिएको हो ।
महोत्सवको कार्य सम्पादन गर्न 40 सदस्यीय कार्यकारी समिति, 11 सदस्यीय सचिवालय र विभिन्न 23 वटा भन्दा बढी उपसमितिहरूको निर्माण गरिएको छन् ।
कार्यक्रमहरू
- स्वर्ण महोत्सव समारोह
- जातीय सांस्कृतिक कार्यक्रम
- रक्तदान कार्यक्रम
- कला तथा साहित्यिक कार्यक्रम
- विभिन्न खेलकुद प्रतियोगिताहरू तथा प्रदर्शनहरु
- झाँकी तथा र्याली प्रदर्शनी
- सडक उत्सव लगायत अन्य कार्यक्रमहरू
Let's celebrate the Golden Jubliee of our Dharan Muncipiality..
ReplyDeleteVery likely to participate in Dharan mahotsav and plz of you once visit there
ReplyDeletedharan is a beautiful place one should have ever visited in his/her life........
ReplyDeleteVery beautiful place. Love it.
ReplyDeleteSonali Patel
Dharan is one of the most beautiful places of Nepal. I am guessing that during the festival, Dharanay Kalo Bangur will be ta main attraction.
ReplyDeleteDharan is really awesome place to be in. I have once been there for business coaching.
ReplyDeleteDharan ma chaii Pagal Maha Mad Honey paidaina?
ReplyDelete