Thursday, February 3, 2011

कार्यकारी अधिकृतहरूको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

मेचीनगर नगरपालिकाबाट धरान नगरपालिका कार्यालयमा सरुवा भई आउनु हुने नव कार्यकारी श्री टिकादत्त राईलाई धरान नगरपालिकाले यही मिति 2067 माघ 4 गते मंगलबारका दिन एक कार्यक्रमका बीच स्वागत गरेको छ भने धरान नगरपालिकाबाट सरुवा भई भक्तपुर नगरपालिका जानु हुने निवर्तमान कार्यकारी अधिकृत श्री राजेन्द्रकुमार पौडेललाई समेत सोही कार्यक्रममा विदाई गरेकोछ ।

1 comment: