Wednesday, March 23, 2011

धरान नगरपालिकाको सेवा प्रवाह अध्ययन प्रस्ताव आह्वान सम्बन्धमा ।

धरान नगरपालिकाको अद्यावधिक गरिएको क्षमता विकास योजना (Capacity Development Plan) अनुसार धरान नगरपालिकाले हाल प्रदान गरिरहेको सेवालाई अझ बढी चुस्त, दुरुस्त, पारदर्शी र प्रभावकारी बनाउनका लागि एक अध्ययन गराउनु पर्ने भएको हुँदा उक्त कार्यको लागि इच्छुक व्यक्ति/फर्म/कम्पनी/‍संस्थालाई आह्वान गरिएको छ ।

  • कार्य क्षेत्र: हाल नगरपालिकाको सम्पूर्ण शाखा, उपशाखा तथा वडा समिति कार्यालयले प्रदान गरिरहेको सेवा प्रवाहको बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्नु पर्नेछ ।
  • प्राप्त गर्ने रकम: अधिकतम रु 50,000.00 (पचासहजार) मात्र । लाग्ने सम्पूर्ण कर सहित ।
  • अध्ययन अवधि: प्रस्ताव स्वीकृत भएको मितिले 1 महिना भित्र ।
  • प्रस्ताव पेश गर्ने अन्तिम मिति: 2067 चैत्र 16 गते बुधवार 
  • विषयगत दक्षता, अनुभव र आर्थिक प्रस्तावलाई ग्राह्यता दिइनेछ । 
  • अन्य कुराको हकमा प्रचलित नियमानुसार हुनेछ ।

    इच्छुक व्यक्ति/फर्म/कम्पनी/संस्था ले पेश गर्नु पर्ने कागजातहरू
    • फर्म/कम्पनी/संस्थाको हकमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
    • व्यक्तिको हकमा प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
    • अध्ययनमा संलग्न हुने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवको विवरण तथा कागजातहरूको प्रतिलिपि ।
     अधिक जानकारीका लागि CD फोकल पर्सन (फोन 025-520407/520636/520813 Ext. 216)

    3 comments:

    1. Last year, I visited Nepal. Nepal Tourism board, a responsibly body is set to achieve an international reorganization (PATA Business Travel Award) in its effort in promoting Nepal and the Asia region. We dedicated a past month to celebrate this achievement-`Excellence in tourism'.
      Thanks-
      ニキビ化粧水

      ReplyDelete
    2. This comment has been removed by the author.

      ReplyDelete
    3. Great for tourism and other local business there.
      Trekking in Nepal should be possible in the prominent trekking destinations of Nepal like Everest, Annapurna, Langtang, Manaslu and Upper colt. Be that as it may, Nepal Hiking Trek has some expertise in the off the beaten trekking background too in the destinations like Ganga Jamuna Waterfall, Ganesh Himal Trekking and Barpak Trekking.

      ReplyDelete