Thursday, November 22, 2012

सामाजिक सुरक्षा भत्ताको नयाँ योग्य लाभग्राहीहरूको नाम दर्ता सम्बन्धीको सूचना ।


धरान नगरपालिका क्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिक(दलित), जेष्ठ नागरिक(अन्य), एकल महिला(60 वर्ष माथि), एकल(विधवा) महिला (60 वर्ष मुनि), लोपोन्मुख, पूर्ण अपाङ्ग र दलित बालबालिकाहरूको नयाँ नाम दर्ता गर्न सामाजिक सुरक्षा निर्देशिका 2065 अनुसार योग्य व्यक्तिहरूले आ-आफ्नो वडा समितिको कार्यालयमा सम्पर्क राखी यही मंसिर 8 गते देखि 23 गते सम्ममा आ-आफ्नो प्रमाण सहित नाम दर्ता गराई सक्नुपर्ने जानकारी गरिन्छ । उक्त मिति भन्दा पछि आएको निवेदन कार्यालयले दर्ता नगर्ने समेत जानकारी गरिन्छ ।
                                              

धरान नगरपालिका कार्यालय
सामाजिक विकास शाखा

1 comment:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 먹튀검증커뮤니티

    ReplyDelete