धरान नगरपालिकाले सम्पादन गरेका कार्यक्रमहरूको बारेमा प्रत्यक्ष सरोकार
राख्ने नगरवासी तथा अन्य निकायहरूसँग अन्तरक्रिया गर्नको लागि विभिन्न विषयहरूमा
विगत देखिनै सार्वजनिक सुनुवाइ गर्दै आइरहेको कुरा यहाँमा विदितै छ । सोही
सन्दर्भमा "धरान नगरपालिकाले उपलब्ध गराएका सेवा सुविधा" विषयक सार्वजनिक सुनुवाइ
कार्यक्रम राखिएको हुँदा तपसिलको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रममा सक्रिय सहभागिता जनाइ दिनहुन नगरवासी तथा सरोकारवाला सवैमा हार्दिक निमन्त्रण गर्दछौ ।
तपसिलः
मितिः २०७०/०६/२१ सोमवार
स्थानः धरान नगरपालिका कार्यालय
समयः दिउसो १:00 वजे
धरान नगरपालिका
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874
The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 먹튀검증
ReplyDelete