Sunday, September 29, 2013

धरान नगरपालिकाले उपलब्ध गराएका सेवा सुविधा" विषयक सार्वजनिक सुनुवाइमा निमन्त्रण

धरान नगरपालिकाले सम्पादन गरेका कार्यक्रमहरूको बारेमा प्रत्यक्ष सरोकार राख्‌ने नगरवासी तथा अन्य निकायहरूसँग अन्तरक्रिया गर्नको लागि विभिन्न विषयहरूमा विगत देखिनै सार्वजनिक सुनुवाइ गर्दै आइरहेको कुरा यहाँमा विदितै छ । सोही सन्दर्भमा "धरान नगरपालिकाले उपलब्ध गराएका सेवा सुविधा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएको हुँदा तपसिलको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रममा सक्रिय सहभागिता जनाइ दिनहुन नगरवासी तथा सरोकारवाला सवैमा हार्दिक निमन्त्रण गर्दछौ ।


तपसिलः
मितिः २०७०/०६/२१ सोमवार
स्थानः धरान नगरपालिका कार्यालय
समयः दिउसो १:00 वजे



धरान नगरपालिका

2 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete
  2. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 먹튀검증

    ReplyDelete