Thursday, October 31, 2013

आ.व. 2070/71 को प्रथम त्रैमासिक समीक्षा सम्पन्न


नगरपालिकाहरूले आफ्नो त्रैमासिक रूपमा समीक्षा गर्नु पर्ने व्यवस्था भए अनुसार धरान नगरपालिकाको आ.व. 2070/71 को प्रथम त्रैमासिक समीक्षा कार्यक्रम यही मिति 2070 कार्तिक 14 गते बिहीवार सम्पन्न भएको छ ।उक्त समीक्षा कार्यक्रम धरान नगरपालिकाले 2070 श्रावण देखि असोज मसान्त सम्म सम्पन्न गरेका कार्यहरूको शाखा गत रूपमा प्रस्तुतिका साथ साथै छलफल गरिएको थियो ।

धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू लगायत धरान नगरपालिकाका शाखा प्रमुखहरू र अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

2 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete