Wednesday, November 27, 2013

आ.व. 2071/072 को लागि सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको नामावली दर्ता सम्बन्धी सूचना

यस धरान नगरपालिका क्षेत्र भित्र रहेका सम्भाव्य सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुले अगामी आ.व. 2071/072 को लागि नयाँ नाम दर्ता गर्नको लागि तपसिलका लाभग्राही नगरवासीहरुले यही 2070 मंसिर 15 गते सम्ममा आ-आफ्नो वडा समितिमा गई निवेदन दर्ता गरि लाभ उठाउनु हुन धरान नगर पालिका हार्दिक अनुरोध गर्दछ।


लक्षित समूह
दर्ता गराउन पाउने अवस्था
जेष्‍ठ नागरिक (अन्य) 2071 असार मसान्त सम्ममा 70 वर्ष पूरा हुने सबै
जेष्‍ठ नागरिक (दलित) 2071 असार मसान्त सम्ममा 60 वर्ष उमेर पूरा हुने सबै
एकल महिला (६० वर्ष माथि) 2071 असार मसान्त सम्ममा 60 वर्ष उमेर पुगेका देहायको अवस्था भएका एकल महिला । (क) विवाह नगरी बसेका एकल महिला (ख) सम्बन्ध विच्छेद भएका एकल महिला
एकल (विधवा) महिला (६० वर्ष मुनि) विधवा महिला सबै
पूर्ण अशक्त अपाङ्ग रातो कार्ड पाउने ' क ' वर्गका भएका सबै व्यक्ति ।
लोप उन्मुख आदिवासी जनजाति लोपान्मुख/आदिवासी जनजातिका- सबै
विपन्न दलित बालबालिका जन्मे देखी 5 वर्ष सम्मका विपन्न दलित परिवारका प्रति परिवार 2 जना जना सम्म

2 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete
  2. Send Online gifts, Flowers, Cakes to India https://www.indiaflowermall.com/

    ReplyDelete