नगरपालिकाहरूले आफ्नो त्रैमासिक
रूपमा समीक्षा गर्नु पर्ने व्यवस्था भए अनुसार धरान नगरपालिकाको आ.व. 2070/71 को दोश्रो त्रैमासिक समीक्षा कार्यक्रम यही मिति 2070 माघ 29 गते बुधवार सम्पन्न भएको छ ।उक्त समीक्षा
कार्यक्रम धरान नगरपालिकाले 2070 साल कार्तिक देखि पुस महिना सम्म सम्पन्न गरेका कार्यहरूको शाखागत रूपमा प्रस्तुतिका साथ साथै छलफल
गरिएको थियो ।
धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरू लगायत धरान नगरपालिकाका शाखा प्रमुखहरू र अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874