धरान नगरपालिकाले आर्थिक वर्ष 2069/70 देखि लागु हुने गरी गरिएको एकीकृत सम्पत्ति करको विषयलाई लिएर मिति 2069/05/08 गते राष्ट्रिय जनमुक्ति पार्टी (लिम्बुवान राज्य परिषद्) का प्रतिनिधि सहित विभिन्न 9 वटा संस्थाहरूको प्रतिनिधिको नामबाट जारी विज्ञप्ति सम्बन्धमा धरान नगरपालिकाको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नगरपालिकाको मिति 2069/05/11 को सर्वदलीय बैठकको निर्णय अनुसार देहाय बमोजिम जानकारी गराउँदछौ ।
धरान नगरपालिकाले हाल लागु गरेको एकीकृत सम्पत्ति कर सम्बन्धमा पुनरावेदन अदालत विराटनगरमा मुद्दा दायर भई विचाराधिन अवस्थामा रहेको र सो सम्बन्धमा अदालतको निर्णय नआएसम्म नगरपालिकाबाट कुनै निर्णय तथा छलफल हुन नसक्ने र अदालतको मर्यादालाई ध्यानमा राखि संघर्ष समिति वा अन्य कुनै नामबाट यसका विरुद कुनै कार्यक्रम नगरी दिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

Dharan Nagar Palika, has always been pro-active!
ReplyDeleteThanks, http://pureresearch.co
More work to do for the strong tax system
ReplyDeleteBacklinks are links from a page on one website to another. This is important to us and you are giving us a chance and opportunity to help each other. We are hoping to have the same goal for the future of ours. www.chokdeebacarrat.com/ole777
ReplyDelete