Monday, August 27, 2012

प्रेस विज्ञप्ति 2069/05/11

धरान नगरपालिकाले आर्थिक वर्ष 2069/70 देखि लागु हुने गरी गरिएको एकीकृत सम्पत्ति करको विषयलाई लिएर मिति 2069/05/08 गते राष्ट्रिय जनमुक्ति पार्टी (लिम्बुवान राज्य परिषद्) का प्रतिनिधि सहित विभिन्न 9 वटा संस्थाहरूको प्रतिनिधिको नामबाट जारी विज्ञप्ति सम्बन्धमा धरान नगरपालिकाको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नगरपालिकाको मिति 2069/05/11 को सर्वदलीय बैठकको निर्णय अनुसार देहाय बमोजिम जानकारी गराउँदछौ  ।


धरान नगरपालिकाले हाल लागु गरेको एकीकृत सम्पत्ति कर सम्बन्धमा पुनरावेदन अदालत विराटनगरमा मुद्दा दायर भई विचाराधिन अवस्थामा रहेको र सो सम्बन्धमा अदालतको निर्णय नआएसम्म नगरपालिकाबाट कुनै निर्णय तथा छलफल हुन नसक्ने र अदालतको मर्यादालाई ध्यानमा राखि संघर्ष समिति वा अन्य कुनै नामबाट  यसका विरुद कुनै कार्यक्रम नगरी दिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

8 comments:

  1. Dharan Nagar Palika, has always been pro-active!

    Thanks, http://pureresearch.co

    ReplyDelete
  2. More work to do for the strong tax system

    ReplyDelete
  3. It seems to me all of them are really brilliant!
    https://www.777-slot.org

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. The world's top cricketing nations compete for ultimate glory in the highly anticipated cricket world cup 2023.

    ReplyDelete
  6. seo philippines is one of the top leading company that helps businesses grow online.

    ReplyDelete
  7. Looking for exclusive deals? Don't miss out on the latest betshah promo code for exciting bonuses and rewards.

    ReplyDelete